Kantipur Samachar | कान्तिपुर समाचार, २८ श्रावण २०७६

श्रावण २८, २०७६

Kantipur Samachar | कान्तिपुर समाचार, २८ श्रावण २०७६

आजको मुख्य समाचार -

* राष्ट्रिय गौरवका आयोजनाको निर्माण ढाँचा मन्त्रिपरिषद्मा / २२ मध्ये ९ योजना अझै अनिर्णित / प्रधानमन्त्री कार्यालयमा खोलिएको एक्सन रुमको औचित्यमाथि प्रश्न ।  

* महंगी नियन्त्रणमा ध्यान नदिएको भन्दै संसदमा सरकारको आलोचना / तरकारीमा अत्यधिक विषादी भेटिँदा पनि दोषीलाई कारवाही नभएकोमा आपत्ति । 

* सहकारीले नाफाको ५ प्रतिशत रकम जम्मा गर्नुपर्ने स्थिरीकरण कोष स्थापनाको सुरसारै छैन / सहकारी संचालकलाई नेतृत्व दिन मन्त्रालय अनिच्छुक ।

* अमेरिकामा ट्रम्प प्रशासनले ल्यायो आप्रवासीको संख्या कटौति गर्ने नयाँ नियम / भिसा अवधि बढाउन र ग्रीन कार्ड पाउन निकै कठिन । 

* खेलाडी, प्रशिक्षक र कर्मचारी खेलसंघको पदाधिकारी हुन नपाउने / दोहोरो पद ओगट्ने ६० जनाले एउटा पद् छाड्नैपर्ने ।

थप जानकारीका लागि यस लिंकमा गई २८ श्रावण २०७६, मंगलबारको कान्तिपुर समाचार हेर्नुहोस्।