अन्तर्राष्ट्रिय पौडीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा

पुस २५, २०७५

४३ महिना पहिले भूकम्पबाट क्षतिग्रस्त सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको सहयोगमा पौडीपोखरीले नयाँ स्वरुप पाउन लागेको हो जहाँ रातिको समय पनि प्रतियोगिता गर्न मिल्नेछ ।