धादिङका ग्रामीण क्षेत्रमा पुनर्निर्माणले गति लियो

पुस १२, २०७५

भूकम्पछि धादिङको ग्रामीण क्षेत्रमा भत्किएका पुराना घरका ठाउँमा अहिले आधुनिक र नयाँ घर बनेपछि ग्रामीण बस्ती रंगीन र व्यवस्थित बनेका छन् ।