२० बर्ष पुराना गाडी काठमाडौँमा चलाउन प्रतिबन्ध

फाल्गुन १९, २०७३

सरकारले मार्च १ बाट २० बर्ष पुराना सवारीसाधन काठमाडौँमा चल्न प्रतिबन्ध लगाएको छ । काठमाडौँमा दिनभरी यस्ता सवारी चलेको नभेटिएपनि ब्यबसाहीहरु आफुलाई विकल्प नदिई एकतर्फी रुपमा पुराना गाडी हटाएको भन्दै त्यसको बिरोध गरेका थिए । थप विवरणका लागि भिडियो हेर्नुहोस् ।