काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले लामो समयपछि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकमा महासमिति बैठकले पारित गरेका सांगठनिक र नीति प्रस्तावको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताउनुभयो । कान्तिपुर समाचारसँग कुरा गर्दै थपलियाले बैठकमा हिन्दुराष्ट्रका विषयमा पनि छलफल हुने बताउनुभयो । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
विस्तृत कुराकानी भिडियोमा :