के हो कोरोनाको नयाँ सब-भेरियन्ट ‘केपी’ ?

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
के हो कोरोनाको नयाँ सब-भेरियन्ट ‘केपी’ ?

नेपालमा पछिल्लो समय देखिएको कोरोना भाइरसको नयाँ सब-भेरियन्ट ‘केपी’ को चर्चा भइरहेको छ । ४२ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा ‘केपी’ सब-भेरियन्ट देखिएको छ ।

प्रस्तुत छ- कोभिडको यो सब भेरियन्ट कस्तो हो र कत्तिको घातक छ ? भनेर संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग सहकर्मी कृपाल गौतमले गरेको कुराकानी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.