हैजाबाट कसरी जोगिने ? [डा. लोचन कार्कीसँगको कुराकानी]

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
हैजाबाट कसरी जोगिने ? [डा. लोचन कार्कीसँगको कुराकानी]

प्रदूषित पानी र फोहोर खानेकुराका कारण संक्रामक रोग हैजा लाग्न सक्छ ।

हैजा तीव्र गतिमा फैलिने रोग हो । यसको संक्रमण हुनै नदिन र भइहालेमा पनि नियन्त्रण गर्न के गर्नुपर्छ त ? यसबारेमा वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. लोचन कार्कीसँग कान्तिपुर टेलिभिजनका लागि सहकर्मी कृपाल गौतमले गरेको कुराकानी ।

विस्तृत भिडियोमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.