मानसिक स्वास्थ्य समस्याको समाधान के ?

माघ १४, २०७९ |कृपाल गौतम
मानसिक स्वास्थ्य समस्याको समाधान के ?

काठमाडौं । आर्थिक समस्या, पारिवारिक तनाव, सामाजिक दबाबलगायतका कारण मानिसहरू मानसिक समस्यामा पर्ने क्रम बढ्दै गएको छ ।

यस्ता समस्या जटिल हुँदै जाँदा बिरामीले आफ्नै ज्यान जोखिममा पार्ने डर हुन्छ । आखिर के हो त मानसिक स्वास्थ्य समस्या र के छ यसको समाधान ?

सुनौँ मानसिक अस्पताल लगनखेलका निर्देशक डाक्टर अनन्तप्रसाद अधिकारीको सुझाव ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।