जाडो मौसममा मुटुसम्बन्धी समस्याबाट कसरी जोगिने ?

कार्तिक २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
 जाडो मौसममा मुटुसम्बन्धी समस्याबाट कसरी जोगिने ?

जाडो मौसम सुरु भइसकेको छ । यो बेला धेरै मानिसमा मुटुसम्बन्धी समस्या देखिने गर्दछ । मुटु रोगको जोखिम कस्ता व्यक्तिमा हुन्छ र कसरी जोगिने भन्नेलगायतका विषयमा धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजुसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.