विद्यार्थीको शुल्कसम्बन्धी गुनासो सहजीकरणका लागि सहायता कक्ष स्थापना

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विद्यार्थीको शुल्कसम्बन्धी गुनासो सहजीकरणका लागि सहायता कक्ष स्थापना

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यार्थीको शुल्कसम्बन्धी गुनासो सहजीकरणका लागि सहायता कक्ष स्थापना गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अहिले पनि केही निजी विद्यालयले कानुन विपरीत शुल्क लिने काय निरन्तर भइरहेकोले सहायत कक्ष स्थापना गरिएको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा उक्त कक्ष स्थापना गरिएको हो ।

मन्त्रालयले गैरकानुनी रूपमा विद्यालयबाट संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.