१५औं महाधिवेशनसम्म आइपुग्दा कांग्रेसको विचारमा कति परिवर्तन ?
आश्विन १९, २०८३ •नेपाली कांग्रेसले स्थापनाकालदेखि मूल आदर्श राष्ट्रियता, मूल सिद्धान्त लोकतन्त्र र समाजलाई मान्दै आयो । संस्थापक बीपी कोइरालाले राष्ट्रियताको मूल जनता भएको बताएका थिए । २००३ सालको प...






















