सविता जीसी

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।

नेपालगन्जमा साइकलयात्रीको संख्या बढ्दै गएको छ । नियमितरूपमा हुने साइकल दौडमा सहभागी हुनेहरूमा साना बालबालिकादेखि पाको उमेरका सोखिन यात्रीहरू पनि थपिँदै गएका छन् ।...

बालबालिकादेखि पाकासम्म, नेपालगन्जमा बढ्दैछन् साइकल कुदाउनेहरू

राष्ट्रिय गौरवको रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि विश्व बैंकसँग ऋण लिने सरकारको तयारी छ ।...

रानी-जमरा कुलरिया सिँचाइ आयोजना : बाढी जोखिमबारे बेवास्ता, ऋण थप्ने तयारी

द्वन्द्वकालमा राज्य र माओवादी पक्षबाट भएका हत्या र अपहरणमा संलग्न पक्षलाई क्षमादान दिन र मेलमिलाप गराउन सकिने आशयसहितको व्यवस्था ऐनमै गरिएको भन्दै द्वन्द्वपीडितले विरोध गरेका छन् ।...

द्वन्द्वपीडितको आवाज : सत्यनिरुपण र मेलमिलापका नाममा हत्या गर्ने र बेपत्ता पार्नेलाई उन्मुक्ति नमिलोस्

कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ सय ५१ घर-टहरा गृह प्रशासन र स्थानीय सरकारले हटाउने भएको छ ।...

कोहलपुरमा सरकारी जग्गामा बनेका ७ सय ५० घर-टहरा हटाउन ७ दिनको म्याद

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मन्त्रालय अन्तर्गत भइरहेका पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने आश्वासन दिएका छन् । ...

सडक निर्माणमा बजेट अभाव हुन दिन्न : भौतिक पूर्वाधारमन्त्री महासेठ

जिल्ला अदालत बाँकेले नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गर्ने १९ जनालाई दोषी ठहर गर्दै अधिकतम कैद सजाय र जरिवाना तोकेको छ ।...

बाँकेस्थित सहकारीको ३५ करोड रुपैयाँ अपचलन गर्ने तीन अध्यक्षसहित १९ जनालाई कैद