मधेशमा हुने तस्करीमा संगठित रूपमै सुरक्षा निकायका तल्लो तहदेखि उच्च अधिकारीहरूसम्मकै संलग्नता रहँदै आएको तथ्य खुलेको छ । ...
आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।
मधेशमा हुने तस्करीमा संगठित रूपमै सुरक्षा निकायका तल्लो तहदेखि उच्च अधिकारीहरूसम्मकै संलग्नता रहँदै आएको तथ्य खुलेको छ । ...
सिरहा कारागार फेरि बढेको तनावका बीच प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । ...
सिरहाको लहान नगरपालिकास्थित सलहेश फूलबारीमा हरेक वर्ष नयाँ वर्षकै दिन फुल्ने अनौठो सुनाखरीको फूल यसपालि फुलेको छ । ...
सिरहाको कर्जन्हा नगरपालिका-८ थल्हा गौतारीका ४० वर्षीय मनोज कुँवर तीन दिनयता जिल्ला प्रहरी कार्यालय, सिरहाको परिसरमै भेटिन्छन् । ...
मिर्चैया नगरपालिका-७ स्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयको तीनतले भवनका कक्षा कोठाभित्र फरक फरक विद्यालयका फरक फरक किसिमका ड्रेस लगाएका विद्यार्थी छन् ।...
सिरहाको मिर्चैया नगर अस्पतालमा १२ दिनसम्म चलेको आँखा उपचार शिविरमा तीन हजारबढी सर्वसाधारण लाभान्वित भएका छन् ।...
सिरहा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिव यादव प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुनुभएकाे छ । ...
सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । ...
सिरहामा मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका ढुवानी भइरहेको छ । ...