सप्तरी । महदेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा मंगलवार दिउँसो भएको आगलागीमा अन्दाजी दुई सय घर खरानी हुँदा एक सय परिवार घर बिहीन हुन पुगेको छ । प्रहरीले लगत संकलन काम पूरा नगरेको हुनाले यो संख्या कम बढी हुनसक्छ । चिम्टीमा भएको भीषण आगलागीबारे सहकर्मी आरएन विश्वासको स्थलगत रिपोर्ट-