जनता समाजवादी पार्टी फुट्यो

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ ।

अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.