समाचार


महोत्तरीको मटिहानी नगरपालिका ६ का मुस्लिम टोलमा भीषण आगलागी हुँदा १५ करोड भन्दा बढीको क्षति भएको छ । ...

महोत्तरीको मटिहानीमा भीषण आगलागी, १५ करोड भन्दा बढीको क्षति (स्थलगत रिपोर्ट)




मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको र द्वन्द्वका कारण सर्वसाधारण बढी प्रभावित भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।...

एआई प्रविधिका कारण मानवअधिकारमा थप संकट पैदा भएको एम्नेस्टीको ठहर

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर फर्किनुभएको छ । भ्रमणका क्रममा नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी गरेर कतारका अमिर थ...

 दुई दिने भ्रमण सकेर कतारका अमिर अल थानी स्वदेश फिर्ता

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको राजकीय भ्रमणका अवसरमा आज कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौ...

नेपाल र कतारबीच यी ८ क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको ९ वर्ष पूरा भइसकेको छ । भूकम्पले झण्डै ९ हजार जनाको ज्यान लियो भने लाखौं संरचनामा क्षति पुग्यो । भूकम्पले...

भूकम्पको ९ वर्ष बित्दा पनि सकिएन पुनर्निर्माण

२०७२ बैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकमा १ हजार ३ सय ६५ निजी घर भत्किए । भूकम्पमा परेर यही गाउँका ७२ जनाको त ज्यानै गयो । तर त्यो क्षतिलाई बारपाकबासीले पूनर्निमाणको माध्यमब...

भूकम्पको ९ वर्ष : कसरी तङ्ग्रियो बारपाक ?

कस्तो रहला आजको मौसम ?

वैशाख १२, २०८१ •

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

कस्तो रहला आजको मौसम ?

केही दिनयता तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । लामो समयदेखि पानी नपर्नु, डढेलो, वायु प्रदूषण, वन विनाशसँगै जलवायु परिवर्तनले अनपेक्षित रुपले गर्मी बढेको अनुमान छ ।...

उफ् गर्मी : मुख्य कारण- डढेलो, प्रदूषण र वनविनाश

भूकम्प जाँदा जमिनमुनिका प्लेट ठोक्किन्छन् । तर कसरी ? यस्तो भौगर्भिक घटनाबारे नागरिकलाई बुझाउन काठमाडौँमा प्रदर्शनी आयोजना गरिएको छ ।...

कस्ता-कस्ता हुन्छन्- भूकम्पका दरार ?

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।...

कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल भ्रमणमा आउँदा दिइएको बिदाका बारेमा सामाजिक सञ्जालमा आलोचना भएपछि गृहमन्त्री रवि लामिछाने उक्त निर्णयको बचाउमा उत्रिनु भएको छ ।...

कतारका राजा आउँदा दिइएको बिदाको विरोध, गृहमन्त्री लामिछानेद्वारा बचाउ

धादिङको आदमघाटमा गुडिरहेको ट्रकमा आगो लागेको छ । सुनौलीबाट काठमाडौंतर्फ आइरहेको ना ४ ख ८६१७ नम्बरको मावाहक ट्रकमा आगो लागेको हो ।...

धादिङको आदमघाटमा गुडिरहेको ट्रकमा आगलागी (भिडियोसहित)

कतारका राजा शेख तामिम विन हमद अल थानी नेपालको राजकीय भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । कतारी राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह साढे पाँच बजे त्रिभुवन अन्तर...

कतारका राजा अल थानी आज नेपाल आउँदै