सरकारले भन्यो- विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान हुँदैन
सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारीपीडितका समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउने निर्णय गरेको हो ।
कर्णाली प्रदेश : मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत, पक्षमा २३ मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिनुभएको छ ।
सेनाको घोडाले सडकमै उपद्रो मच्चाउँदा...
बेलायतको राजधानी लन्डनमा सेनाका घोडाले सडकमा आतंक मच्चाउँदा चारजना घाइते भएका छन् ।
उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने
वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङमा मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सुरु भएको जनाउँदै मतगणना सम्पन्न नभएसम्मका लागि प्रचारप्रसार निषेध गरेको छ ।
लगानी सम्मेलन : ठुलो रोजगारी सिर्जना गर्ने आयोजना नै छैनन् लगानीयोग्य सूचीमा
सरकारले गर्न लागेको लगानी सम्मेलनमा प्रत्यक्ष रोजगारी बढाउने कुनै पनि आयोजना सो-केस गरिएका छैनन् ।