नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?
छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्यमा छन्दको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस
कर्णाली प्रदेशमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु हुँदै
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदै छ ।
सुदूरपश्चिम सरकार विस्तारमा कुरा नमिलेपछि शीर्ष नेतृत्वबाटै सहमति गर्ने प्रयास
मन्त्रालय भागबन्डामा कुरा नमिल्दा सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकार विस्तारमा सकस भएको छ ।
रुसी रणनीतिक बमवर्षक विमान खसालेको युक्रेनको दाबी
युक्रेनले पहिलो पटक शुक्रबार रुसी रणनीतिक बमवर्षक विमान खसालेको दाबी गरेको छ ।