वेस्ट इन्डिज ‘ए’ विरुद्ध ५ टी-ट्वेन्टी सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
नेपालविरुद्ध पाँच खेलको टी-ट्वेन्टी सिरिज खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली अहिले काठमाडौंमा छ । वेस्टइन्डिजको ‘ए’ हालसम्म नेपाल भ्रमणमा आएको सबैभन्दा बलियो टोलीसमेत हो ।
उपनिर्वाचनको सुरक्षा तयारी पूरा भयो : नेपाल प्रहरी
इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ ।
कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद
रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् ।
सरकारले भन्यो- विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान हुँदैन
सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारीपीडितका समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउने निर्णय गरेको हो ।
उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने
वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङमा मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सुरु भएको जनाउँदै मतगणना सम्पन्न नभएसम्मका लागि प्रचारप्रसार निषेध गरेको छ ।