एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा, नेपालको ३ विकेट गुम्यो
एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस
कर्णाली प्रदेशमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन ।
नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?
छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्यमा छन्दको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
वर्तमान सत्ता गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्ममा भत्किसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा जारी छ ।