केही घण्टा नबित्दै कसरी खुल्यो लैनचौर ब्यांक्वेटको तालाबन्दी ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति नियन्त्रणमा लिएर तालाबन्दी गरेको नेपाल स्काउटको जग्गामा रातारात ताला खुलेको छ ।
किन पाउँदैनन् ठूला दलले सरकारको नेतृत्व ?
संघमा जस्तै प्रदेशहरूमा पनि चुनावका बेला धेरै जनमत पाएका दलहरूले सरकारको नेतृत्व पाएका छैनन् ।
सुप्रिम सहकारी ठगी प्रकरण : ६ हजारभन्दा बढी बचतकर्ताको विचल्ली
बुटवलकी सीता दर्जीले शौचालयमा दिनरात काम गरेर जोरजाम गरी सञ्चय गरेको रकम जीवनको कठिन समयमा प्रयोग गर्न नपाउँदा उनको विचल्ली भएको छ ।
महिलाको टिम बनाउने पहिलो ‘ए’ डिभिजन क्लब बन्यो संकटा
नेपालमा १४ वटा ‘ए’ डिभिजन क्लब छन् । तर विभागीय क्लबहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफबाहेक कुनै पनि क्लबले एएफसीको फुटबल क्लबसम्बन्धी नियम पालना गरेका छैनन् ।
चापाकल छ, पानी छैन
गर्मीयाम सुरु हुनासाथ बाराको दक्षिणी क्षेत्रमा खानेपानीको समस्या देखापर्न थालेको छ ।