गण्डकी प्रदेश सभाको बैठक सुरु भएलगत्तै स्थगित भएको छ । नेपाली कांग्रेसका सभासदले बहिष्कार गरेको बैठक सुरु हुनासाथ स्थगित भएको हो ।...

गण्डकी प्रदेश सभा बैठक : सुरु हुनेबित्तिकै स्थगित

टवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।...

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश

जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।...

जसपा सांसद खानद्वारा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण

लोकप्रिय

अहिलेको निर्वाचन प्रणालीका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै एकीकृत समाजवादीका नेता झलनाथ खनालले समय अनुसार संविधान संशोधन गरी आवश्यकता अनुरूप निर्वाचन प्रणाली परिमार्जन गर्...

निर्वाचन प्रणाली समयअनुरूप परिमार्जन गर्नुपर्ने आवश्यकता छ : झलनाथ खनाल

युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।...

 एसीसी प्रिमियर कप : युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो

विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको लोकतान्त्रिक देश भारतमा लोकसभा निर्वाचनका लागि मतदान जारी छ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा चुनाव तय भएकोमा आज पहिलो चरणको मतदान भइरहेको...

भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज पहिलो चरणको मतदान जारी

तेस्रो लगानी सम्मेलन सुरु हुन ९ दिन बाँकी रहँदा लगानी बोर्डले निजी क्षेत्र, स्थानीय तह, प्रदेश र विभिन्न निकायले प्रस्ताव गरेका १ सय ४८ वटा आयोजनालाई लगानीयोग्य सूचीमा राख्ने तयारी...

लगानी सम्मेलनमा १ सय ४८ आयोजनालाई लगानीयोग्य सूचीमा राख्ने सरकारको तयारी

एसीसी प्रिमियर कपमा नेपालले युएईसामु १२० रनको लक्ष्य प्रस्तुत गरेको छ। अल अमरेत मैदानमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९रन बनाएको हो ।...

एसीसी प्रिमियर कप : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एक जना भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको हत्या भएको प्...

कपिलवस्तुमा एक जना भारतीय नागरिकको अपहरणपछि हत्या

इजरायलले इरानमाथि आज बिहानै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । इरानी सरकारी सञ्चार माध्यमले केन्द्रीय प्रान्त इस्फहानमा विस्फोट भएको जनाएको छ । ...

 इरानमाथि इजरायलको क्षेप्यास्त्र र ड्रोन आक्रमण

टाइम म्यागजिनले छानेका १०० प्रभावशाली व्यक्तिको सूचीमा भारतकी रेस्लर साक्षी मल्लिक पनि परेकी छिन् । ...

टाइमको १०० प्रभावशाली व्यक्तिमा भारतकी रेस्लर साक्षी मल्लिक

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आजदेखि आमचुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिनालगाएर सात चरणमा चुनाव हुन लागेको हो ।...

 भारतमा आजदेखि लोकसभा निर्वाचन सुरु