‘काम गर्न मन पर्छ, अधिकार पाइनँ’ (उपसभामुख इन्दिरा रानासँगको अन्तर्वार्ता)
उपसभामुख इन्दिरा राना मगरले आइतबार बस्ने संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने बताएकी छन् ।
युद्धग्रस्त रुसमा श्रमिक पठाउने सरकारको गैरजिम्मेवार निर्णय
युद्धग्रस्त रुसको सेनामा भर्ना भएका नेपालीले स्वदेश फर्काइदिन हारगुहार गरिरहेका बेला सरकारले आफ्ना थप नागरिकलाई जोखिम क्षेत्रमा पठाउने गलत निर्णय लिएको छ ।
के हो एमडीएमएस ?
विदेशबाट गैरकानुनीरुपमा नेपालमा भित्र्याइएका मोबाइललाई व्यवस्थापन गर्न ल्याइएको प्रणालीलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम् अर्थात् एमडीएमएस भनिन्छ ।
‘धोका’पछि देउवासँग पहिलो भेट- फकाए दाहालले
सत्ता गठबन्धन फेरबदलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पहिलोपटक भेटवार्ता भएको हो ।
एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को खरिद तथा उपकरण जडानमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।