आयरल्यान्ड उल्भ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने नेपाल एको निर्णय
नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिजको आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल अहिले दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ ।