हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमाबुबाले सरकारसँग बारम्बार आग्रह गरिरहेका छन् । कतारका अमिर सेख तमिम बिन हमाद अल-थानी वैशाख दोस्रो साता नेपाल भ्रम...

विपिन जोशीका बा-आमाको हारगुहार- सरकारले कतारी राजालाई भनेर छोरो फिर्ता ल्याइदिओस्

सरकारले कृषि तथा पशुधनको बिमाबापतको प्रिमियम अनुदान दिन ढिलाइ गर्दा बिमामा जोडिएका देशभरका दुई लाख किसान प्रभावित भएका छन् । कृषि र पशुपालनमा ६७ लाख परिवार आश्रित छन् ।...

कृषि बिमा : लगानी छ, सुविधा छैन

प्रदेश विशेषमा आज,* भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस / बढी बजेट हुने मन्त्रालयमा माओवादी र एमालेको दाबी* मधेश प्रदेशमा संसदीय छानबिन समिति गठनको होड / पुराना ...

प्रदेश विशेष, ८ वैशाख २०८१

भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।...

अर्घाखाँचीमा वनको डढेलो गाउँमा सर्‍यो, २० घरगोठ जले

लोकप्रिय

खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) सुक्खा र तातो हावापानी भएको मुलुकमा पर्छ । तर, वैशाख ३ गते अचम्मै भयो । डेढ वर्षमा पर्ने जति पानी उक्त दिन चौबीस घण्टाकै अवधिमा पर्‍यो । पानी...

यूएईको मुसलधारे वर्षा : कृत्रिम कि प्राकृतिक ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।...

सबै नेताको सम्पत्ति छानबिन होस्, सुरुवात मेरैबाट गरौं : पूर्वप्रधानमन्त्री डा. भट्टराई

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको छ । नेपाललाई हङकङ चार विकेटले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो ।...

एसीसी प्रिमियर कप : नेपालले तेस्रो स्थान पनि गुमायो, हङकङ ४ विकेटले विजयी

इजरायली सेनाले शुक्रबार वेस्ट बैंकस्थित नुर शाम्स शरणार्थी शिविरमा गरिएको कारबाहीमा १० लडाकु मारिएको दाबी गरेको छ ।...

इजरायली सेनाको कारबाहीमा प्यालेस्टिनी १० लडाकु मारिएको दाबी

डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ । ...

सरकारलाई डा. केसीको तीन साताको अल्टिमेटम

वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले सहज जित हात पारेको छ । सुदूरपश्चिमले आज गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ...

गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : सुदूरपश्चिमको सहज जित

दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको छ ।...

गण्डकीका २ विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मा