गगन थापाको प्रश्न- नयाँ पार्टीको ठूलो नेताले ८० करोड लिए पनि कानुन नलाग्ने ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानुन लाग्ने तर, नयाँ पार्टीका ठूला नेताले ८० करोड ठगे कानुन लान्दैन भन्न नमिल्ने दाबी गरेका छन् ।
नागरिक उन्मुक्तिमा चुलियो किचलो, अध्यक्ष रञ्जिताको निर्देशन- प्रदेश सरकारबाट फिर्ता हुनू
सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र किचलो देखिएको छ ।
इजरायललाई आईसीजेको आदेश- गाजामा मानवीय सहायताका लागि अनुमति दिनू
अन्तर्राष्ट्रिय न्यायलय (आईसीजे) ले युद्धग्रस्त गाजामा आवश्यक पर्ने आधारभूत तथा मानवीय सेवालाई तत्काल अनुमति दिन इजरायललाई आदेश दिएको छ । गाजामा भोकमरीको स्थिति सिर्जना भएपछि अदालतले यस्तो आदेश दिएको हो ।
मन्त्रीपरिषद् बैठकको निर्णय : तथ्यांक नियमावली, २०८० स्वीकृत, तोकियो चैते धानको समर्थन मूल्य
सरकारले तथ्यांक नियमावली २०८० लाई स्वीकृत गरेको छ ।...
आयरल्यान्ड उल्भ्ससँगको पहिलो टी-ट्वेन्टीमा नेपाल-ए २१ रनले पराजित
आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो टी-ट्वेन्टी खेलमा नेपाल-ए २१ रनले पराजित भएको छ ।