नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी भएका छन् । उनले ३४४ मत प्राप्त गर्दा निकट्तम प्रतिस्पर्धी परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे ।...

एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

बागमती प्रदेश सरकार विस्तार, पर्यटनमन्त्रीमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान नियुक्त

इलाम निर्वाच क्षेत्र-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्‍वार घोषणा गरेको छ ।...

इलाम-२ को उपनिर्वाचनमा रास्वपाको उम्मेद्‍वार मिलन लिम्बु

सात प्रदेशमध्ये बागमती, गण्डकी र सुदूपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत जुटाउन सकस छ । चैत २२ भित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका तीनवटै प्रदेशका मुख्यमन्त्री अहिले क...

गठबन्धनलाई सकस : सुदूरपश्चिम, बागमती र गण्डकीका मुख्यमन्त्रीले कसरी पाउलान् विश्वासको मत ?

लोकप्रिय

मुस्ताङको घरपझोङ गाउँपालिका ३ मार्फामा पर्ने राजखोला (मार्फाखोला) मा बिहीबार दिउँसो आएको बाढीले बेनी-जोमसोम खण्डको यातायात रोकिएको छ ।...

मुस्ताङको मार्फाखोलामा बाढी आउँदा बेनी-जोमसोम खण्डको यातायात रोकियो

तारकेश्वर नगरपालिका-११, नेपालटार क्षेत्रको दुई सय मिटर सडक भत्काएर छोडेको एक वर्ष बित्यो । धर्मस्थ्ली र काभ्रेस्थली हुँदै नुवाकोट जाने मुख्य सडकमा ढलको पाइप हाल्ने भन्दै नगरपालिकाल...

तारकेश्वर नगरपालिका : सडकमा धराप, गेट बनाउन ५२ लाख (फोटो फिचर)

नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को खरिद तथा उपकरण जडानमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दाय...

एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर

चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमबार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज भेटिएको छ । ...

कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।...

एसईईमा उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।...

रास्वपाले स्वास्थ्यमन्त्रीलाई बुझायो २६ बुँदे सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।...

प्रधानमन्त्रीले भने- बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ

भारतले विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । सम्झौता नवीकरण बुधबार गरेको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।...

भारत-नेपाल विद्युत् खरिद सम्झौता नवीकरण

भारतको प्रादेशिक टोली बरोडा र गुजरातसँगको सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।...

भारतमा फ्रेन्डसिप कप र ओमनमा एसीसी प्रिमियर कप खेल्नेगरी नेपाली टोलीको बिदाइ