पूरा होला त शिक्षकलाई राजनीतिबाट अलग गराउने शिक्षामन्त्रीको पहल ?
शिक्षकको मुख्य जिम्मेवारी विद्यार्थीको शिक्षण सिकाइ राम्रो गर्नु हो । तर शिक्षकहरू राजनीतिक दलको पछि लाग्ने, सदस्यता लिने र पढाइमा ध्यानै नदिने गरेका कारण शैक्षिक गुणस्तर खस्किएको ठहर सरकारले नै गरेको छ र अब कडाइका साथ अनुगमन र कारबाही गर्ने तयारी पनि गरेको छ ।
किन पाउँदैनन् ठूला दलले सरकारको नेतृत्व ?
संघमा जस्तै प्रदेशहरूमा पनि चुनावका बेला धेरै जनमत पाएका दलहरूले सरकारको नेतृत्व पाएका छैनन् ।
सुप्रिम सहकारी ठगी प्रकरण : ६ हजारभन्दा बढी बचतकर्ताको विचल्ली
बुटवलकी सीता दर्जीले शौचालयमा दिनरात काम गरेर जोरजाम गरी सञ्चय गरेको रकम जीवनको कठिन समयमा प्रयोग गर्न नपाउँदा उनको विचल्ली भएको छ ।
चापाकल छ, पानी छैन
गर्मीयाम सुरु हुनासाथ बाराको दक्षिणी क्षेत्रमा खानेपानीको समस्या देखापर्न थालेको छ ।
धरौटी नबुझाएपछि दीपेश पुन र नवीन अछामी कारागार चलान
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन र नवीन अछामीले धरौटी रकम नबुझाएपछि कारागार चलान भएका छन् ।