कानुन संशोधनबिना लगानी सम्मेलन भए त्यो पूर्ण रुपमा प्रभावकारी हुन नसक्ने लगानी बोर्डकै सदस्यहरुले बताएका छन् ।...

लगानी सम्मेलनको तयारी, सरकारको प्राथमिकता र निजी क्षेत्रको अपेक्षा के ?

एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख ...

नाउपाका लक्ष्मणकिशोरलाई दिएको समर्थन एकीकृत समाजवादीद्वारा फिर्ता

सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर सत्ता समीकरण दलबीच खटपट देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच छलफल भएको छ ।...

सुदूरपश्चिमको नेतृत्वका विषयमा प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता खनालबीच छलफल

सहकारी ठगीमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले आज बुटवलमा बिरोध र्‍याली निकालेका छन् ।...

 सुप्रिम सहकारीका पीडितले गरे बुटबलमा प्रदर्शन

लोकप्रिय

मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे पनि सांसदहरु तोकिएको समय भन्दा १५ मिनेट ढिलासम्म पनि उपस्थित नभएपछि बैठ...

सांसदहरु समयमा उपस्थित नहुँदा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित ५ जनाविरुद्ध मुद्दा

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण पछिल्ला तीन दिनमा ३६ जनाको मृत्यु भएको छ । बाढीका कारण थुप्रै मानिस घाइते भएका छन् भने उनीहरुको घरमा पनि क्षति पुगेको बताइएको छ ।...

पाकिस्तानमा बाढीले ३ दिनमा ३६ जनाको मृत्यु

संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानी आणविक केन्द्रमा इजरायलले निशाना बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।...

राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सीले आज इरानी आणविक केन्द्रको निरीक्षण गर्ने

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ ।...

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु

भोलि हुने लुम्बिनी प्रदेशका ६ विषयगत समिति र १ विशेषाधिकार समितिका सभापतिको निर्वाचनका लागि ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।...

लुम्बिनी प्रदेशका विषयगत समितिमा क-कसको पर्‍यो उम्मेदवारी ?

मुलुकमा तीन तहका सरकार छन् र तीनै तहमा जननिर्वाचित प्रतिनिधि छन् तर हरेक माग पूरा गराउन सरकारलाई दबाब दिने थलो सडक भएको छ । यसमा पनि सबैभन्दा बढी आन्दोलन काठमाडौंमै केन्द्रित छन् ।...

सडकमै नउत्रेसम्म किन सुन्दैन सरकारले जनताका आवाज ?

कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र छ । जिल्लादेखि संघीय मन्त्रालयसम्म वन र सिँचाइबीच समन्वय अभावले काम रोकिँदा यो आयोजनाका बनिसकेका संर...

कपिलवस्तुको गुडरुङ खोला सिँचाइ योजना ८ वर्षदेखि अलपत्र

इंग्लिस प्रिमियर लिगमा मिडफिल्डर कोल पाल्मरले सुरुवाती २९ मिनेट भित्रै ह्याट्रिकसहित समग्रमा ४ गोल गरेपछि चेल्सीले एभर्टनविरुद्ध ६-० को विशाल जित दर्ता गरेको छ ।...

इंग्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध चेल्सीको विशाल जित