लोकतन्त्रको वर्ष १८ : नेताज्यू, आँखा जुधाएर बोल्न सक्नुहुन्छ ?
तत्कालीन सात दल र नेकपा माओवादीको आह्वानमा जनता सडकमा उत्रेपछि लोकतन्त्र बहाली सम्भव भएको थियो । तर, लोकतन्त्र स्थापनाका लागि त्यतिबेला जनताले बगाएको रगत र पसिनाको उचित मूल्यांकन भएको छ त ? आज देशको लोकतन्त्र कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका चार मुखियाको भागबन्डामा चलिरहेको छ ।
सर्वोच्चमा रञ्जिताको बयान- हत्या मुद्दामा रेशम चौधरी दोषी हुन्, अध्यक्ष बन्न अयोग्य छन्
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिनुभएको छ ।
मदिरा नीति घोटाला प्रकरण : दिल्लीका मुख्यमन्त्रीलाई थप १४ दिन हिरासतमै बस्नुपर्ने
मदिरा नीति घोटाला प्रकरणमा जेल परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप १४ दिन हिरासतमै बस्नुपर्ने भएको छ ।
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाका लागि पहल गरिदिन कतारका राजा शेख तामिम विन हमद अल थानीसमक्ष आग्रह गर्नुभएको छ ।
शेक्सपियरलाई सम्झिँदा...
विलियम शेक्सपियर साहित्यमा रुचि राख्ने जो कोहीका लागि एक सुपरिचित नाम हो ।