'नेताहरुले आफ्नै प्रतिबद्धता बिर्सिए' (नागरिक अगुवा कृष्ण पहाडीसँगको अन्तर्वार्ता)
आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताले जितेको दिन । तत्कालीन ७ दल र विद्रोही माओवादीको संयुक्त आह्वानमा भएको जनआन्दोलन २०६३ साल वैशाख ११ गते सफलतामा पुगेको थियो । यही सफलताले नै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको हो ।
प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।
फायरसाइडमा बाबुराम भट्टराई : मलाई ५ वर्ष देश चलाउन दिनोस्, कार्यकारी राष्ट्रपति भएर...!
लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा भयो । संविधान जारी भयो, मुलुक संघीय संरचनामा प्रवेश गर्यो । यसबीचमा संघ, प्रदेश र स्थानीय तहमा नियमित दुईपटक निर्वाचन पनि भए । तर, व्यवस्थामा जुन गतिमा नेपाली जनताले परिवर्तन देख्न पाए, त्यही गतिमा आफ्नै जीवनमा भने अवस्थाको परिवर्तन अनुभूत गर्न पाएनन् ।
नेकपा स्थापनाको ७५ वर्ष : नेपालका कम्युनिस्ट टुटफुट हुँदै गुटगुटमा विभाजित
नेपालका राजनीतिक दलहरुमा कम्युनिस्ट विचारधाराका दल धेरै छन् । अर्कोतर्फ निर्वाचनमा खसेको मतमध्ये पनि कम्युनिस्ट पार्टीहरुको मत जोड्ने हो भने यिनीहरु एकठाउँ हुँदा सजिलै बहुमत पुग्छ । तर नेपालका कम्युनिस्ट पार्टी टुटफुट हुँदै गुटगुटमा विभाजित छन् ।
इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर हलिभाले दिए राजीनामा
इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन्। ७ अक्टोबरमा हमासको हमलालाई असफल बनाउन नसकेको भन्दै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।