प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । ललितपुरमा शुक्रवार महिला उद्यमी महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय म...

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री दाहाल

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम...

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो समिति

हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि पार्टीमा विवाद चर्किएको छ । हानेपाले सांसद बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दि...

सांसद शैलेन्द्रमान बज्राचार्य सरकारमा सहभागी भएपछि हानेपामा विवाद

एलिना रेबाकिना लगातार दोस्रो सिजन इन्टर मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । टाइब्रेकमा रिबाकिनाले भिक्टोरिया अजारेन्कालाई पराजित गरेकी हुन् । ...

एलिना रेबाकिना मायामी ओपन टेनिसको फाइनलमा

लोकप्रिय

जर्मनीका अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । चौथो वरियताका ज्वेरेभले हंगेरीका फाबियन मारासनलाई सोझो सेटमा पराजित गरेका हुन् ।...

अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनलमा

युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पक...

घोषणा भएका पुरस्कार खेलाडीले यस वर्ष पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ भने एक जना ८ वर्षीय बालिका मात्रै बाँच्न सफल भएकी छिन् । उनी गम्भीर घाइते रहेको जनाइएको छ ।...

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वार्टर फाइलनमा प्रवेश गरेको छ ।रोयल थिम्पुले प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको हो ...

विराट गोल्डकपको क्वार्टर फाइनलमा भुटानको रोयल थिम्पु

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो २ बजे खेल हुनेछ । हिजोबाट सुरु हुने तालिक...

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदै

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई आफ्नो विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरले बिहीवार एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत वि...

संस्थागत विद्यालयका नाम नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन

इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।...

आईपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

इटहरीमा जारी १४ औँ संस्करणको इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर...

आज कुन-कुन ठाउँमा पानी पर्दैछ ?

नेपालबाट हजारौं किलोमिटर टाढा रहेका रुस र युक्रेनबीच युद्ध भइरहँदा नेपालमा कतिपय परिवारमा शोक छ । रुस पुगेका नेपालीका परिवारका आँखामा आँसुको धारा बगिरहेको छ । कोही महिनौँदेखि सम्पर...

कसको स्वार्थमा भयो रुसमा श्रमिक पठाउने निर्णय ?

उपसभामुख इन्दिरा राना मगरले आइतबार बस्ने संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने बताएकी छन् ।...

‘काम गर्न मन पर्छ, अधिकार पाइनँ’ (उपसभामुख इन्दिरा रानासँगको अन्तर्वार्ता)

नागरिकका मुद्दामा बहस हुने थलो संसद् अवरुद्ध गरेर गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा कडा रुपमा प्रस्तुत भएको नेपाली कांग्रेस सत्तारुढ घटकको लगातारको प्रहारपछि विस्तारै शिथिल...

गृहमन्त्रीको बचाउमा आईजीपी, कांग्रेस किन लरबरायो ?