नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?
छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्यमा छन्दको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस
कर्णाली प्रदेशमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन। सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री यमलाल कँडेललाई आफुले सपथ लिएको ११ दिन बितिसके पनि सरकार विस्तार गर्न कठिन भएको हो ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु हुँदै
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । भोलिसम्म चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने जनाइएको छ ।नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । भोलिसम्म चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने जनाइएको छ ।
दोलखाको तामाकोसी नदीमा नुहाउने क्रममा दुईजना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । शुक्रबार अपरान्ह मलाम गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
रुसी रणनीतिक बमवर्षक विमान खसालेको युक्रेनको दाबी
युक्रेनले पहिलो पटक शुक्रबार रुसी रणनीतिक बमवर्षक विमान खसालेको दाबी गरेको छ ।