नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।...

सबै नेताको सम्पत्ति छानबिन होस्, सुरुवात मेरैबाट गरौं : पूर्वप्रधानमन्त्री डा. भट्टराई

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पराजित भएको छ । नेपाललाई हङकङ चार विकेटले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो ।...

एसीसी प्रिमियर कप : नेपालले तेस्रो स्थान पनि गुमायो, हङकङ ४ विकेटले विजयी

इजरायली सेनाले शुक्रबार वेस्ट बैंकस्थित नुर शाम्स शरणार्थी शिविरमा गरिएको कारबाहीमा १० लडाकु मारिएको दाबी गरेको छ ।...

इजरायली सेनाको कारबाहीमा प्यालेस्टिनी १० लडाकु मारिएको दाबी

लोकप्रिय

डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ । ...

सरकारलाई डा. केसीको तीन साताको अल्टिमेटम

वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले सहज जित हात पारेको छ । सुदूरपश्चिमले आज गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ...

गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी : सुदूरपश्चिमको सहज जित

दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको छ ।...

गण्डकीका २ विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मा

नेपाल पत्रकार महासंघ सुर्खेतले कान्तिपुर टेलिभिजन सुर्खेतका संवाददाता कमल पन्तलाई वर्ष पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।...

वर्ष पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पन्तलाई सम्मान

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।...

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा, नेपालको ३ विकेट गुम्यो

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा जारी छ ।...

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ ।...

अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ सत्ता समीकरणलाई दिगो, परिणामुखी र सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्ने बताउनुभएको छ ...

सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली