थोरै जनमत प्राप्त दलले सरकारको नेतृत्व गर्दा कस्तो असर पर्छ ?
यतिखेर नेपालको सत्ताबागडोर साना दलहरुको हातमा छ । निर्वाचनमार्फत अत्यधिक जनताको जनमत प्राप्त दलहरु भने सत्ताबाहिर रहेको अवस्थामा हाम्रोजस्तो कम विकसित देशमा यसखाले अभ्यास के कस्तो प्रभाव पार्ला ?
रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन माइतीघर धर्ना
रुसी सेनामा भर्ती भएर युद्धग्रस्त क्षेत्रमा खटाइएका नेपालीको उद्धारको माग गर्दै परिवारजनले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश
टवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
एसीसी प्रिमियर कप : युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो
युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
आमजनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।