नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले दियो २ सय २३ रनको लक्ष्य
नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले पहिलो टी-ट्वेन्टी खेलमा २ सय २३ रनको विसाल लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले पहिलो टी-ट्वेन्टी खेलमा २ सय २३ रनको विसाल लक्ष्य प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे ।
युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग भेटेर पुरस्कार वितरण गर्न अनुरोध गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । ललितपुरमा शुक्रवार महिला उद्यमी महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई आफ्नो विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरले बिहीवार एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।
नेपाल-एलाई आयरल्यान्ड उल्भ्सले पहिलो टी-ट्वेन्टी खेलमा २ सय २३ रनको विसाल लक्ष्य प्रस्तुत गरेको छ ।...
दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाँडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा सोही वडामा कार्यरत वडा सचिव गंगाराम लुहार...
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ साधार...
नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको आजको टी-ट्वेन्टी खेलमा कमल सिंह ऐरीले उल्भ्सको पहिलो विकेट लिएका छन् । पहिलो ओभर बलिङ गर्न आएका ऐरीले दोस्रो बलमा आयरल्यान्डका रस आदिरको विकेट लिएक...
नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिजको आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल अहिले दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीवार प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ...
अन्तर–व्यवस्थापिका संघ (आइपीयू) को एक सय ४८ औँ महासभामा सहभागी भएर प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डल आज नेपाल फर्किएको छ ।...
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । ललितपुरमा शुक्रवार महिला उद्यमी महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय म...
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम...
हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि पार्टीमा विवाद चर्किएको छ । हानेपाले सांसद बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दि...
एलिना रेबाकिना लगातार दोस्रो सिजन इन्टर मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । टाइब्रेकमा रिबाकिनाले भिक्टोरिया अजारेन्कालाई पराजित गरेकी हुन् । ...
जर्मनीका अलेक्जेन्डर ज्वेरेभ मायामी ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । चौथो वरियताका ज्वेरेभले हंगेरीका फाबियन मारासनलाई सोझो सेटमा पराजित गरेका हुन् ।...
युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पक...
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ भने एक जना ८ वर्षीय बालिका मात्रै बाँच्न सफल भएकी छिन् । उनी गम्भीर घाइते रहेको जनाइएको छ ।...
भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वार्टर फाइलनमा प्रवेश गरेको छ ।रोयल थिम्पुले प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको हो ...
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो २ बजे खेल हुनेछ । हिजोबाट सुरु हुने तालिक...