सर्वोच्चमा रञ्जिताको बयान- हत्या मुद्दामा रेशम चौधरी दोषी हुन्, अध्यक्ष बन्न अयोग्य छन्
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिनुभएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।
कस्ता-कस्ता हुन्छन्- भूकम्पका दरार ?
भूकम्प जाँदा जमिनमुनिका प्लेट ठोक्किन्छन् । तर कसरी ? यस्तो भौगर्भिक घटनाबारे नागरिकलाई बुझाउन काठमाडौँमा प्रदर्शनी आयोजना गरिएको छ ।
१८ वर्षअघि आजकै दिन कसरी आएको थियो लोकतन्त्र ?
नेपालमा लोकतन्त्र स्थापना भएको आज १८ वर्ष भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको हो ।