दलहरूको ध्यान सत्ताकै वरिपरि : संसदीय समितिमा कामको चाप छ, नतिजा छैन
सदन नहुँदा संसदीय समितिहरूले धमाधम विधेयकहरूमाथि छलफल गरेर कानुन निर्माणको प्रक्रियालाई तीव्र बनाउनुपर्थ्यो । तर न समितिहरू अघि बढेका विधेयकमा सहमति जुटाउन सक्रिय छन्, न त सदनको गतिरोध हटाउन सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरो संवाद नै भएको छ ।
कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद
रौतहटको राजपुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् ।
सरकारले भन्यो- विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान हुँदैन
सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
कर्णाली प्रदेश : मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत, पक्षमा २३ मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिनुभएको छ ।
गृहको निर्देशन- कार्यविधिवपरीतका सुरक्षाकर्मी चौबीस घण्टाभित्र फर्काऊ
गृह मन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिबाहेक खटाइएका सबै व्यक्तिगत सुरक्षाकर्मीलाई चौबीस घण्टाभित्र...