दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले दुई विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्नुभएको छ ।...

गण्डकीका २ विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मा

नेपाल पत्रकार महासंघ सुर्खेतले कान्तिपुर टेलिभिजन सुर्खेतका संवाददाता कमल पन्तलाई वर्ष पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।...

वर्ष पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पन्तलाई सम्मान

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।...

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा, नेपालको ३ विकेट गुम्यो

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा जारी छ ।...

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी, अध्यक्ष ओलीको राजनीतिकसहित ६ प्रतिवेदन पेस

लोकप्रिय

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ ।...

अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार कांग्रेससँग छैन : ओली

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ सत्ता समीकरणलाई दिगो, परिणामुखी र सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्ने बताउनुभएको छ ...

सत्ता सहकार्यलाई दिगो, परिणाममुखी र सफल बनाउन एमाले केन्द्रित हुन्छ : ओली

महानगरजस्ता ठुला सहरमा पैदलयात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानि...

हिँड्ने बाटो खोइ ? (फोटो फिचर)

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्ममा भत्किसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउन...

 वर्तमान सत्ता गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा

मन्त्रालय भागबन्डामा कुरा नमिल्दा सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकार विस्तारमा सकस भएको छ ।...

सुदूरपश्चिम सरकार विस्तारमा कुरा नमिलेपछि शीर्ष नेतृत्वबाटै सहमति गर्ने प्रयास

उत्तर कोरियाले शुक्रबार दक्षिण कोरियाको पश्चिम सागरमा क्रुज मिसाइल र नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल प्रक्षेपण गरेको छ ।...

उत्तर कोरियाद्वारा क्रुज र नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल प्रक्षेपण

कर्णाली प्रदेशमा भागबन्डा मिलाउन नसक्दा सरकार विस्तार हुन सकेको छैन। सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री यमलाल कँडेललाई आफुले सपथ लिएको ११ दिन बितिसके पनि सरकार विस...

गठबन्धन दलबीच भागबन्डा नमिल्दा कर्णालीमा सरकार विस्तारमा सकस

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । भोलिसम्म चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने जनाइएको छ ...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु हुँदै

छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्यमा छन्दको महत्त्वपूर...

नेपाली कवितामा किन घट्दै छ छन्दकाे प्रयोग ?

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कस्थित अदालतमा हस मनीसम्बन्धी मुद्दाका लागि निणार्यक मण्डलीको चयन भइरहँदा एक व्यक्तिले आफूलाई आगो लगाउने प्रयास गरेका छन् ।...

अमेरिकी अदालत बाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । शुक्रबार अपरान्ह मलाम गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर ता...

दोलखाको तामाकोसी नदीमा नुहाउने क्रममा दुईजना बेपत्ता