पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत
के पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लाग्नुभएको हो ? अहिले सामाजिक सञ्जालमा बहसको विषय बनिरहेको छ ।
सन्दर्भ २०७२ को भूकम्प : ठूला विपद्को सामना गर्न हामी कति तयार ?
९ वर्षअघिको त्यो कहालीलाग्दो घटनाले पुर्याएको क्षति सम्झिँदा आज पनि विक्षिप्त बनाउन सक्छ ।
यी हुन् सोनिश अवाल : जो ७२ सालको भूकम्पमा २२ घण्टा पुरिएका थिए...
२०७२ को महाभूकम्प सम्झिँदै गर्दा भक्तपुरका बालक सोनिश अवाल कहिल्यै छुट्दैनन् ।
नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी
कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।
निजी विद्यालयले गरे शुल्कमा मनपरी
निजी विद्यालयहरूले तल्लो कक्षाबाट माथिल्लो कक्षामा गएका विद्यार्थीसँग पुनः भर्नाका नाममा चर्को शुल्क असुलिरहेका छन् तर स्थानीय निकाय मौन छन् ।