किन पाउँदैनन् ठूला दलले सरकारको नेतृत्व ?
संघमा जस्तै प्रदेशहरूमा पनि चुनावका बेला धेरै जनमत पाएका दलहरूले सरकारको नेतृत्व पाएका छैनन् । यसले जनमतको अवमूल्यन मात्र भएको छैन, विकासका कामका समेत प्रत्यक्ष असर परेको छ ।
चापाकल छ, पानी छैन
गर्मीयाम सुरु हुनासाथ बाराको दक्षिणी क्षेत्रमा खानेपानीको समस्या देखापर्न थालेको छ । वनजंगल विनाशका कारण पर्यावरणमा परेको असरले पछिल्लो समय पानीको स्रोत सुक्दै गएपछि अहिले अधिकांश चापाकलमा पानी आउनै छाडेको छ ।
फास्ट ट्रयाक निर्माणमा देखिएका सबै अवरोध समाधान गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन
काठमाडौं-तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणमा देखिएका सबै अवरोध तत्काल समाधान गरिदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
एसीसी प्रिमियर कप : युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो
युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
मध्यपूर्वमा बढ्यो आणविक युद्धको जोखिम
इजरायलले इरानमाथि क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी आक्रमण गरेपछि मध्यपूर्वमा थप युद्धको खतरा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।