एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को खरिद तथा उपकरण जडानमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
इलाम-२ को उपनिर्वाचनमा रास्वपाको उम्मेद्वार मिलन लिम्बु
इलाम निर्वाच क्षेत्र-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा राष्ट्र...
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी
नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी भएका छन् । उनले ३४४ मत प्राप्त गर्दा निकट्तम प्रतिस्पर्धी परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे ।
गठबन्धनलाई सकस : सुदूरपश्चिम, बागमती र गण्डकीका मुख्यमन्त्रीले कसरी पाउलान् विश्वासको मत ?
सात प्रदेशमध्ये बागमती, गण्डकी र सुदूपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत जुटाउन सकस छ । चैत २२ भित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका तीनवटै प्रदेशका मुख्यमन्त्री अहिले केन्द्रको निर्देशन र सहयोग कुरिरहेका छन् ।
कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो
चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमबार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज भेटिएको छ ।